क्रिकेट Archives | Page 90 of 290 | Khabarhub Khabarhub

एसीसी प्रिमियर कप : आज कतारसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं - एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको नेपालले शनिबार दोस्रो खेल खेल्दैछ। शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो। ओमानमा जारी प्रतियोगितामा शनिबार दिउँसो ४:१५ बजे नेपालले कतारको सामना गर्नेछ। शुक्रबार मलेसियाविरुद्धको पहिलो जितसँगै नेपालले समूह ‘ए’ मा २ अंक जाडेको छ। नेपालको विजयी सुरुवात शुक्रबार…