क्रिकेट « Khabarhub

सकियो आइपिएल अक्सन : वार्नर अनसोल्ड हुँदा चर्चामा १३ वर्षीय वैभव सूर्यवंशी

जेदाह - आइपिएलको दुई दिने मेघा अक्सनबाट १० टोली पूर्ण भएका छन्। यस आइपिएलका दोस्रो दिनको केही कारणले विशेष रहे। बिहारका १३ वर्षीय वैभव सूर्यवंशी अक्सनमा चर्चामा रहे। बिहारका १३ वर्षीय युवा सूर्यवंशी आइपिएल इतिहासकै सबै भन्दा कान्छो खेलाडी भएका छन्। १३ वर्ष २४३ दिन पुरा भएका उनलाई राजस्थान रोयल्सले १.१ करोड भारतीय रुपैयाँमा टोलीमा…