क्रिकेट Archives | Page 96 of 273 | Khabarhub Khabarhub

नेपालद्वारा ओमानसामु १ सय ८५ रनको लक्ष्य

काठमाडौँ– आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोट उपाधिका लागि नेपालले ओमानसामु १ सय ८५ रनको लक्ष्य दिएको छ । काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८४ रन बनायो । नेपालका गुल्सन झाले ५४ र रोहित पौडेलले ५२ रनको अर्धशतकीय इनिङ…