क्रिकेट Archives | Page 97 of 280 | Khabarhub Khabarhub

रसेलसँगै फर्किएको वेस्टइन्डिजको आशा

हार्ड हिटर ब्याट्सम्यान तथा हार्ड लाइनर बलर आन्द्रे रसेलका समर्थक संसार भर नै छन्। दुई वर्ष हराएका रसेल अहिले टोलीमा बोलाइएका छन्। पछिल्लो समय क्यारेबीयन टोलीमा फर्ममा हुनुका बाबजुद ३४ वर्षीय डारेन ब्राभोलाई टोलीबाट हटाएको छ। चार वर्ष अन्तर्राष्ट्रिय खेलको अनुभव नभएका शेन डरविचलाई भने बोलाइएको छ। रसेलले यो जिम्मेवारी महत्त्वपूर्ण समयमा पाएका हुन्। जेसन…