Live on
Your Voice, Your Power
काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलियाले भारतविरुद्ध रोमाञ्चक जित हात पारेको छ । ग्लेन म्याक्सवेलको शतकको मदतमा अष्ट्रेलियाले भारतलाई पाँच विकेटले हराएको हो । दुई सय २३ रनको विशाल लक्ष्य अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४८ बलमा ८ चौका र ८ छक्कासहित अविजित १ सय ४…