टेनिस Archives | Page 4 of 7 | Khabarhub Khabarhub

विम्बल्डन २०२२ मा रुसी र बेलारुसी खेलाडी प्रतिबन्धित

एजेन्सी– रुसले युक्रनमाथि गरेको अतिक्रमणको विरोधस्वरूप विम्बल्डन २०२२ मा रुसी र बेलारुसी खेलाडीलाई सहभागिताबाट वञ्चित गरिएको छ । पुरुषतर्फ विश्व वरियतामा दोस्रो स्थानका रुसी खेलाडी डेनियल मेदवेदेव र महिलातर्फ विश्व वरियतामा चौथो स्थानका अरिना साबालेन्का यसबाट प्रभावित भएका छन् । राष्ट्रिय झण्डाबिना दुवै राष्ट्रका खेलाडीलाई भाग लिने प्रावधान तय गरिएको छ । विम्बल्डन जुन २७…