फुटबल Archives | Page 190 of 349 | Khabarhub Khabarhub

युरोकपको क्वाटरफाइनल समीकरण पूरा, शुक्रबारदेखि खेल हुने

काठमाडौँ-  युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्वीडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको हो । यस पटक बेल्जियम, इटाली, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन्  । साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता उपाधि…