रोनाल्डोलाई डेब्यू गराउने युनाइटेडको तयारी  « Khabarhub

रोनाल्डोलाई डेब्यू गराउने युनाइटेडको तयारी 


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई आजको खेलमा डेब्यू गर्ने तयारी भएको छ ।

प्रशिक्षक ओले गुनर सोल्सायरले रोनाल्डोलाई न्युक्यासलविरुद्धको खेलमा मैदान उतार्ने तयारी गरेका छन् ।

रोनाल्डोले युभेन्ट्सबाट प्रि–सिजन खेल समेत खेलेका थिए । ५ पटकका फिफा वालेन डि ओर खेलाडीले युनाईटेडमा गत मंगलबार अभ्यास शुरू गरेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  १० : ४५ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका