फुटबल Archives | Page 203 of 352 | Khabarhub Khabarhub

डेभिड लुइज आर्सनल छाड्ने तयारीमा

एजेन्सी- इंग्लिस क्लब आर्सनलका डिफेन्डर डेभिड लुइजले क्लब छाड्ने तयारी गरेका छन् । ब्राजिलियन डिफेन्डर लुइजले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने तयारी गरेका हुन् । यस सिजनको अन्त्यमै उनको आर्सनलसँगको  सम्झौता सकिनेछ । लुइजलाई आर्सनलले २०१९ मा ८ मिलियन पाउण्डमा चेल्सीबाट अनुबन्ध गरेको थियो ।