फुटबल Archives | Page 208 of 355 | Khabarhub Khabarhub

चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौँ- इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाईनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाइनल प्रवेश गरेको हो । प्रिमियर लिग क्लब चेल्सी समग्रमा ३–१ को नतिजासहित फाईनल प्रवेश गर्‍यो । दोस्रो लेगको खेलमा चेल्सीलाई जित दिलाउन टिमो वार्नर र मिसन माउण्टले एक एक…