Live on
Your Voice, Your Power
एजेन्सी- स्पेनिस क्लब रियल मड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लिग अन्तर्गत दोस्रो लेगमा मंगलबार रातिको खेलमा रियलले इटालियन क्लब एटलान्टालाई ३–१ ले हरायो । पछिल्लो जितसँगै रियल समग्रमा ४–१ को जित निकाल्दै अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा रियल १–० को जित निकालेको थियो । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा…