फुटबल Archives | Page 23 of 355 | Khabarhub Khabarhub

युनाइटेड र सोसिडाडको खेल बराबरीमा टुंगियो

काठमाडौं - युरोपा लिगको बिहीबार भएको खेलमा म्यानचेस्टर युनाइटेड र रियल सोसिडाडले १–१ गोलको बराबरी खेलेका छन्। म्यानचेस्टर युनाइटेडका लागि जोसुआ झिर्केले गोल गरे। उनको गोल युनाइटेडका लागि गरिएको पहिलो व्यक्तिगत युरोपेली गोल हो।स्पेनमा भएको खेलमा डच फरवार्ड झिर्केले १२ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए। सोसिडाडका लागि माइकल ओयरजाबलले पेनाल्टी मार्फत गोल गरेका हुन्।…