फुटबल Archives | Page 231 of 346 | Khabarhub Khabarhub

च्याम्पियन्स लिग फुटबल : लिभरपुल र एटलान्टा भिड्दै

एजेन्सी- यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति लिभरपुलले एटलान्टासँग प्रतिस्पर्धा हुँदैछ । लिभरपुलले घरेलु मैदानमा इटालियन क्लबसँग खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा लिभरपुल लगातार चौंथो जित निकाल्ने लक्ष्यमा हुनेछ । समूह 'डी' मा रहेको लिभरपुलले ३ खेलमा ९ अंक जोडेको छ । लिभरपुल समूहको…