फुटबल Archives | Page 234 of 341 | Khabarhub Khabarhub

रितेश थापामाथि पुलिसको प्रतिबन्ध फुकुवा

काठमाडौँ– नेपाल प्रहरीले निलम्बनमा रहेका पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर रितेश थापाको निलम्बन फुकुवा गरेको छ । नेपाल प्रहरीले पाँच वर्ष अघि थापामाथि विश्व फुटबलको अभिभावक संस्था फिफा र एसियन फुटबल फेडेरेसनले प्रतिबन्ध लगाएपछि उनलाई निलम्बन गरेको थियो । ‘अहले निलम्बन फुकुवा भएर नियुक्त भएको छ। तर, दरबन्दी कहाँ के गर्ने भन्ने निश्चित भइसकेको छैन,’…