फुटबल « Khabarhub

प्रिमियर लिग : मानेको गोलमा लिभरपुलको शानदार जित

एजेन्सी- प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई हराएको छ । एनफिल्ड क्लबका फरवार्ड मानेको दुई गोलको सहयोगमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई २–० ले हराएको हो । पहिलो हाफ गोलरहित भएपनि अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर एन्ड्रियास क्रिस्टेन्सन दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए । दोस्रो हाफ चेल्सीले १० खेलाडीमा सीमित बन्यो । ५०औं मिनेटमा मानेको हेड…