Live on
Your Voice, Your Power
काठमाडौं- बुन्डेशलिगा क्लब बोरुसिया डर्टमण्डले फरवार्ड पाको अल्सासेर स्पेनिस क्लब भिल्ला रियल पुगेको पुष्टि गरेको छ । डर्टमण्डले २३ मिलियन युरोमा आफ्ना फरवार्ड स्पेनिस क्लब पुगेको जनाएको हो । २६ बर्षका फवार्डले ३७ बुन्डेशलिगा खेलमा २३ गोल गरेका छन् । नयाँ फरवार्ड इर्लिङ हालान्ड क्लबमा आएपछि उनले बोरुसियामा अवसर पाएका थिएनन् । गत सिजन रोबर्टो…