इंग्ल्याण्ड राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी चेरीको मृत्यु « Khabarhub

इंग्ल्याण्ड राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी चेरीको मृत्यु


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्याण्ड राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी ट्रेभर चेरीको ७२ बर्षको उमेरमा मृत्यु भएको छ ।

चेरीको पूर्वक्लब लिड्स युनाइटेडले उनको मृत्युलाई ‘अप्रत्याशित’ भनेको छ ।

उनले लिड्सबाट सन् १९७४ मा लिग च्याम्पियनसिपको उपाधी जितेका थिए ।

डिफेन्डरको भूमिकामा रहने उनले क्लबबाट ४८६ खेल खेलेका थिए । यस्तै उनले इंग्ल्याण्डको टिमबाट २७ खेलमा सहभागिता जनाएका थिए ।

एक पटक टिमको कप्तानी गरेका उनी सन् १९८० को युरोपियन च्याम्पियनसिपमा इंग्ल्याण्डको टोलीका सदस्य थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : ०८ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।