Live on
Your Voice, Your Power
एजेन्सी– इङ्ग्लीस प्रिमियर लिगमा ६९ अंकसहित लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले वार्टफोडलाई ५-० गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितका लागि सदियो माने र भान डिज्कीले समान २-२ तथा डिभोक ओरिगिले एक गोल गरेपछि लिभरपुलले वाट्फोर्डको पोष्टमा ५ गोल गरेको हो । लिभरपुलका लागि सदियो मानेले खेलको ९…