फुटबल Archives | Page 54 of 348 | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी क्वाटरफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको अन्तिम १६ को दोस्रो लिगमा म्यानचेस्टर सिटीले कोपेनहेगन क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६–२ को जितसहित क्वाटरफाइनलमा पुगेको हो। यस खेलमा म्यानचेस्टर सिटीका लागि मानुएल अकान्जी, जुलियन अल्भारेज र इर्लिंग हालाण्डले एक–एक गोल गरेका थिए । यसअघि सम्पन्न राउण्ड…