Live on
Your Voice, Your Power
काठमाडौँ- एएफसी एसियन कप फुटबलमा इरानलाई हराउँदै आयोजक कतार फाइनलमा प्रवेश गरेको छ । गएराति दोहास्थित अल थुमामा रंगशालामा भएको खेलमा इरानलाई ३–२ गोलले हराउँदै कतार उपाधि नजिक पुगेको हो । खेलको चौथो मिनेटै इरानका सरदार अजमोनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो । खेलको १७औँ मिनेटमा कतारका…