अन्य Archives | Page 47 of 49 | Khabarhub Khabarhub

वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिपमा स्प्रीन्ट तर्फ ब्राजिल पहिलो, नेपाल पाँचौ

काठमाडौं – अष्ट्रेलियामा जारी १८ औं वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिप अतर्गत स्प्रीन्ट विधामा नेपाल पाँचौ भएको छ । प्रतियोगिताको पहिलो दिन नेपालल स्प्रीन्टमा पुरुष खुलातर्फ पाँचौ स्थान हात पारेको हो । उक्त विधामा ब्राजिल पहिलो, जापान दोस्रो र रुस तेस्रो भएको छ । क्वीन्सल्यान्डस्थित टुली नदीमा निर्धारित दुरी नेपाली टोलीले २४७.७८ सेकेन्डमा पुरा गरेको थियो ।…