अन्य Archives | Page 8 of 48 | Khabarhub Khabarhub

रग्बी शृंखला: नेपाल दुवै खेलमा पराजित

काठमाडौँ– नेपाल बंगवन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजमा मंगलबार पराजित भएको छ । रग्बी सेभेनको दुई खेलको श्रृंखला नेपाल २–० ले गुमाएको हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग २०–० स्कोरले पराजित भयो । दिउँसो १२ बजे चर्को घाममा सुरु भएको खेलमा नेपालले पहिलो र दोश्रो हाफमा १०–१० स्कोर खान पुगेको थियो । बंगलादेशले खेलमा कुल ४…