क्रिकेट Archives | Page 48 of 290 | Khabarhub Khabarhub

कर्णालीले १३ औं ओभरको समाप्तिमा गुमायो चौथो विकेट : गुल्सन झा शून्यमा आउट

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार इलिमिनेटर खेल जारी छ। १३ औं ओभरको समाप्तिमा कर्णालीले चार विकेट गुमाएको हो। चिवनका लागि कप्तान कुशल मल्लले चौथो सफलता निकालेका हुन्। उनले १३.४ बलमा गुल्सन झाको विकेट लिएका हुन्। झा तीन बल खेलेर शून्यमा आउट भएका हुन्। चितवनका लागि तेस्रो सफलता रवि बोपाराले लिएका थिए। उनले आक्रामक…