क्रिकेट « Khabarhub

रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचन पराजित

भैरहवा - रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा पूर्वराष्ट्रिय क्रिकेटर शक्ति गौचन पराजित भएका छन् । शक्तिलाई पराजित गर्दै हरिबहादुर थापा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। कुल खसेको मतमध्ये थापाले ६९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी गौचनले ४९ मत पाए । चार वर्षअघि भएको निर्वाचनमा पनि थापासँग गौचन पराजित भएका थिए । यसपटकको…