Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लोगो र मस्कट सार्वजनिक गरिएको छ । सोमबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रका बीच लोगो र मस्कट सार्वजनिक गरिएको हो। १३ औं सागको लोगो विराटनगरका भोलानाथ पौड्यालले बनाएका हन्। लोगो बनाएका पौड्यालले प्रतियोगितामा सहभागी ७ वटै राष्ट्र बीचको आपसि भाइचारा रहेको संकेतलाई उल्लेख…