Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सका एडम रोसिंगटनको शतक प्रहार गर्दा कर्णाली याक्स ३४ रनले पराजित भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पोखराले पहिले ब्याटिङ गरेको थियो । पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कर्णाली १९ ओभरमा १६७ रनमै समेटिएको हो…