क्रिकेट Archives | Page 121 of 280 | Khabarhub Khabarhub

टी–ट्वान्टी महिला सिरिज नेपाललाई

काठमाडौँ– पाँच खेलको टी–ट्वान्टी महिला सिरिज नेपालले जितेको छ । आज भएको अन्तिम तथा निर्णायक खेलमा घरेलु टोली मलेसियालाई ३ विकेटले हराउँदै नेपालले सिरिज ३–२ ले हात पारेको हो ।  मलेसियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । नेपालकी सीता रानामगरले सर्वाधिक ३४…