एसिया कपमा भारत–पाकिस्तानको खेलका लागि ‘रिजर्भ डे’ को व्यवस्था « Khabarhub

एसिया कपमा भारत–पाकिस्तानको खेलका लागि ‘रिजर्भ डे’ को व्यवस्था


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वर्षालाई ध्यानमा राख्दै एसियन क्रिकेट काउन्सिलले एसिया कपमा भारत–पाकिस्तान खेलको लागि रिजर्भ डे राख्ने निर्णय गरेको छ । यसको अर्थ अब यदि खेल १० सेप्टेम्बरमा पूरा भएन भने अर्को दिन अर्थात् सेप्टेम्बर ११ मा सम्पन्न हुनेछ ।

यो खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुने तय छ । कोलम्बोमा आगामी दुई साता भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो ।यसबाहेक अन्य कुनै खेलमा वर्षा भए रद्द हुन सक्नेछ ।

एसिया कपको समूह चरणमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो । यस खेलमा भारतले पहिले ब्याटिङ गर्दै २६६ रन बनाए पनि वर्षाका कारण पाकिस्तानले ब्याटिङ गर्न पाएको थिएन ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ९ : ४८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन