क्रिकेट Archives | Page 147 of 284 | Khabarhub Khabarhub

जस्प्रित बुमराह विश्वकप बाहिर

काठमाडौं – भारतका तिब्रगतिका बलर जस्प्रित बुमराहले आईसीसी टी–२० विश्वकप क्रिकेट गुमाउने भएका छन्। अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले ढाडको चोट कारण गुमाउने पक्का भएको हो। दक्षिण अफ्रिकाविरुद्द टिम बाहिर रहेका बुमराहलाई बीसीसीआई गुमाउन चाहदैन थियो। विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ।