क्रिकेट Archives | Page 181 of 272 | Khabarhub Khabarhub

तेस्रो टी- ट्वान्टीमा दक्षिण अफ्रिका विजयी

काठमाडौँ- वेस्ट इन्डिजविरूद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत पाहुना टोली दक्षिण अफ्रिकाले तेस्रो टी-ट्वान्टी क्रिकेटमा रोमान्चक जित निकालेको छ । मंगलबार राति भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १ रनले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६…