Live on
Your Voice, Your Power
काठमाडौँ- चौथो संस्करणको ईपीएल टी-ट्वान्टी क्रिकेटमा आज दोस्रो क्वालिफायर खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्ट र पोखरा राइनोज खेल्दैछन् । खेल दिउँसो १२:४५ बजे हुनेछ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा जित निकाल्दै फाइनल पुग्न चाहन्छ । विजेताले उपाधिका लागि चितवन राइगर्ससँग शनिबार प्रतिस्पर्धा…