क्रिकेट Archives | Page 206 of 289 | Khabarhub Khabarhub

आईपीएलका लागि नेपालका ८ खेलाडीले नाम दर्ता

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपालका ८ खेलाडीले नाम दर्ता गराएका छन्। भारतीय क्रिकेट बोर्डले आयोजना गर्ने आईपीएलका लागि २०२१ को अक्सनमा ८ नेपाली क्रिकेटरले नाम दर्ता गराएका छन्। नेपालबाट आईपीगल खेल्ने पहिलो खेलाडी बनेका सन्दिप लामिछानेलाई दिल्ली क्यापिटल्सले यो सिजनमा रिलिज गरिसकेको छ। उनको नाम पनि अक्सनमा हुनेछ। आयोजक संस्थाले यस वर्षको आईपीएलका…