Live on
Your Voice, Your Power
एजेन्सी- आईपीएलको प्ले अफ समीकरण पूरा भएको छ । मंगलबार राति शीर्ष चारभित्र पर्ने अन्तिम टोलीको टुंगो लागेसँगै प्ले अफ समीकरण पूरा भएको हो । मंगलबारको खेलमा हैदराबादले मुम्बईलाई १० विकेटले पराजित गर्यो । हैदराबादले अब इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ । बैंगलोर १४ अंक जोडेर चौंथो स्थानमा रहदै प्ले अफ पुगेको हो । हैदराबादसँग…