Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सबैभन्दा छोटोसमयमा ११ हजार रन पूरा गर्दै कीर्तिमान बनाएका छन् । वर्ल्ड ट्राफोर्डमा जारी खेलमा ७१ रनमा नटआउट रहेका उनले यसअघिको भारतका लिजेन्ड्री क्रिकेटर सचिन तेन्डुलकारको कीर्तिमान भंङ्ग गरेका हुन् । कोहलीले जारी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलमा आफ्नो ११ हजार रनको आँकडा पुरा गरे । कोहलीले २सय३०…