क्रिकेट Archives | Page 28 of 290 | Khabarhub Khabarhub

वर्षाले खेल रोकिएपछि कमजोर बन्यो केकेआरको प्ले अफ सम्भावना : पञ्जाबसँग अंक बाँडियो

काठमाडौं - वर्षाले पञ्जाब किंग्स सँगको खेल अवरुद्ध भएपछि साबिक विजेता कलकत्ता नाइट राइडर्सको यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) प्ले अफ प्रवेशको सम्भावना न्यून बनेको छ। शनिबार भएको खेलमा २०२ रनको लक्ष्य पछ्याएको कलकत्ताले पहिलो ओभरमा ७ रन जोडेपछि वर्षाले खेल रोकिएको थियो।बराबरीपछि कलकत्ता ७ अङ्क सहित सातौँ स्थानमा छ। यसैगरी पन्जाब ११ अङ्क…