Live on
Your Voice, Your Power
काठमाडौं– आईसीसी विश्वकप टी–२० क्रिकेटमा अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको सुपर–८ को अन्तिम खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको हो । सन् २०१० बाट विश्वकप खेल्दै आएको अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा पुगेकाे हाे । अफगानिस्तानले दिएको ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७ ओभर ४ बलमा अल आउट हुदै १०५…