Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ महनगरपालिकाले काठमाडौँका ए डिभिजन क्लबलाई सहयोग रकम हस्तान्तरण गरेको छ । पछिल्लो दुई वर्षदेखि महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका ए डिभिजन क्लबलाई १०–१० लाख रुपैयाँ सहयोग गर्दै आएको छ । यसलाई निरन्तरता दिँदै काठमाडौँका पाँच क्लबलाई १०–१० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । महानगरले संकटा क्लब, मनाङ मस्र्याङ्दी, हिमालयन शेर्पा, न्यूरोड टिम एनआरटी र…