Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले माल्दिभ्सको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन् । चेम्जोङले माल्दिभ्सको माझिया स्पोर्ट्स एण्ड रिक्रिएसन क्लबबाट खेल्ने भएका हुन् । त्यसका लागि उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । किरणले यसअघि भारतको आईलिग क्लब पन्जाब एफसीबाट खेल्दै आएको थिए । पन्जाब एफसीसँगको सम्झौता समाप्त भएपछि किरणले माल्दिभ्सको माझिया स्पोर्ट्स…