एट्लेटिको मड्रिड ग्रानाडासँग पराजित « Khabarhub

एट्लेटिको मड्रिड ग्रानाडासँग पराजित


८ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड ग्रानाडासँग २–१ गोलले पराजित भएको छ ।

गएराती भएको खेलमा ग्रानाडालाई जिताउन डरविन मेचीस र जोर्गे मोलिनाले गोल गरे ।

एट्लेटिकाका लागि जाओ फेलिक्सले एक गोल गरे । जितसँगै ग्रानाडा १८ खेलबाट २२ अंकसहित १२ औँ स्थानमा उक्लिएको छ भने हार व्यहोरेको एट्लेटिको २९ अंकसहित पाचौँ स्थानमा छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ७ : ०५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र