Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले साफ च्याम्पियनसिपपछि नेपाल छाड्ने घोषणा गरेका छन् । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबार बंगलादेश विरुद्ध १–१ को खेलपछिको पत्रकार सम्मेलनमा यो घोषणा गरेका हुन् । उनले साफको फाईनलमा नेपाली टिमका लागि आफ्नो तर्फबाट अन्तिम खेल हुने बताउदै आफू नेपाल नफर्किने उल्लेख गरेका छन् ।…