Live on
Your Voice, Your Power
काठमाडौँ- पोल्याण्डले यूरोकप फुटबलका लागि रोवर्ट लेवान्दोस्कीको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेको छ । अर्को महिनाबाट सुरु हुने प्रतियोगिताका लागि लेवान्दोस्कीको कप्तानीमा टिमको घोषणा भएको हो । जर्मन क्लब बार्यनमा निकै उत्कृष्ट खेल देखाएका लेवान्दोस्कीलाई नेतृत्वको जिम्मेवारी दिएको पोल्याण्डले चार जना गोलकिपर, नौ जना डिफेन्डर, नौ जना मिडफिल्डर र पाँच जना स्ट्राइकर टिममा राखेको…