फुटबल Archives | Page 288 of 356 | Khabarhub Khabarhub

मछिन्द्र क्लबसँग १–० ले स्तब्ध भयो पुलिस

काठमाडौं–  शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले पुलिसलाई १-० गोल अन्तरले पराजित गरेको हो । आठौं चरणको पहिलो खेलमा जीत निकालेको मछिन्द्र १६ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ । पुलिसविरुद्ध मछिन्द्रका रञ्जित धिमालले गोल गरे । उनले ५३…