फुटबल Archives | Page 89 of 345 | Khabarhub Khabarhub

इटहरी गोल्डकपको उपाधि सगरमाथाले जित्यो

इटहरी - १३औं संस्करणको इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब विराटचोकले जितेको छ। चर्च व्बाइज क्लब काठमाडौँलाई सडनडेथमा ६५ ले हराउँदै सगरमाथाले उपाधिसँगै नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता चर्चले ५ लाख रुपैया प्राप्त गर्‍यो। यसअघि १२औँ संस्करणमा त्रिभुवन आर्मीलाई हराउँदै सगरमाथाले नै उपाधि जितेको थियो । व्यक्तिगत विधातर्फ सगरमाथाको वर्चस्व रह्यो। प्रतियोगिताको…