फुटबल Archives | Page 92 of 346 | Khabarhub Khabarhub

प्यालेस्टाइनविरुद्ध नेपालको उत्कृष्ट जित

काठमाण्डौ – एएफसी यू – २० महिला एसियन कप छनोटमा प्यालेस्टाइनविरुद्ध नेपालले सानदार जित निकालेको छ । फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोली प्यालेस्टाइनलाई ६–० ले हराएको हो । जितसँगै नेपालले तीन अङ्क जोडेको छ । समूह बी मा रहेको नेपालले अब दोस्रो खेलमा मार्च १२ मा नर्दन मारियाना आइल्यान्डसँग खेल्नेछ…