स्टोरी « Khabarhub

वन्यजन्तु संरक्षणमा युगान्डाबाट पाठ सिक्न सकिन्छ

पछिल्लो समय जलवायु परिवर्तनका बारे धेरै बहस भएका छन्। यस बीचमा जैविक विविधतामा पनि संकट आएको विषयमा त्यत्ति धेरै चर्चा भएको छैन। यो बहस अहिले त्यत्तिकै आवश्यक भइसकेको छ। जलवायु परिवर्तनसँगै धेरै जीवको अस्तित्व सङ्कटमा पर्न थालेको छ। तत्कालै कुनै महत्त्वपूर्ण कदम नचालिएमा लाखौँ विरुवा र जीवहरूको अस्तित्वसमेत सङ्कटमा पर्नसक्ने चेतावनी सरोकारवाला वैज्ञानिकले दिइसकेका छन्।…