स्टोरी « Khabarhub

युक्रेनको शिक्षा क्षेत्रमा पनि रुसको ज्यादती

काठमाडौँ - युक्रेनले पछिल्ला दुई साता यता ६ महिना देखि रुसको निगरानीमा रहेका ६ हजार वर्ग किलोमिटर भूभाग फिर्ता गरेको दाबी गरेको छ । त्यस ६ महिनामा रुसी सेनाको अधीनमा जीवन बिताएका युक्रेनीहरुले आफूहरूले पाएको यातनाका बारे खुलम खुला बोल्न थालेका छन् । त्यस ६ महिनामा युक्रेनी संस्कृति र सभ्यतामाथि मात्र आक्रमण भएन । अमानवीय…