स्टोरी Archives | Khabarhub Khabarhub

जयरामको ‘धीमहि’ सन्देश – आत्मद्वन्द्वमा मुक्ति खोजी !

आफ्नो लेखकीय चरित्रमाथि व्यङ्ग्य कस्दै भूपी शेरचनले भनेका थिए – अनि केर्छन्, पुनः लेख्छन्, कठैबरा भूपी शेरचन ! उनै शेरचन भन्थे – ‘मैले आफैँले आफैँलाई उछिन्न सकिनँ भने किन लेख्ने ?’ ‘धीमहि’ उपन्यासका सर्जक जयराम तिमल्सिना कोइलाभित्रको उरुङबाट हीरा खोज्ने स्रष्टा हुन् । उनले जन्माएका पात्र नाना, खाना, छाना, प्रेम, रोमान्स, इतिहासमात्र नभएर मनोविज्ञानको गुदी…