Live on
Your Voice, Your Power
साहित्यकार राजेन्द्र श्रेष्ठको ‘आइ पो हाल्छ कि’ २०८० भन्ने कविता संग्रह भर्खरै सार्वजनिक भएको छ। लेखन दैनिकी, साहित्य सिर्जना र समसामयिक विषयमा आधारित भएर साहित्यकार राजेन्द्र श्रेष्ठसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश : साहित्यिक यात्रा कसरी सुरुवात भयो ? कविता लेखनमा विद्यालय पढ्दादेखि नै रुचि थियो। मैले कक्षा ७ मा पढ्दै गर्दा ‘हामी साना…