अन्तर्वार्ता Archives | Khabarhub Khabarhub

ओली र देउवाले ‘रिक्वेस्ट’ गर्नुभयो, निर्णय शनिबार

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशबारे पार्टीको औपचारिक धारणा शनिबार आउने बताएका छन् । कांग्रेस एमालेले अध्यादेश जारी गर्दा आफूहरुसँग कुनै छलफल नगरेको र जसपाका लागि सरकार प्राथमिकतामा नरहेको यादवले स्पष्ट पारेका छन् । अध्यादेशलाई लिएर जसपाले मन्त्री र मुख्यमन्त्रीका लागि बार्गेनिङ गरेको भनेर मिडियामा आएको प्रचार ‘हावादारी’ भएको यादवले बताए । प्रधानमन्त्री…