मुद्रा Archives | Page 63 of 82 | Khabarhub Khabarhub

आजको लागि विदेशीको मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५१ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ…