उपभोक्ता Archives | Page 22 of 43 | Khabarhub Khabarhub

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज छापावाल सुन तोलामा एक हजार रूपैयाँले वृद्धि भइ ८९ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ८८ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज…